मिति: असार २५, २०७८ प्रेस विज्ञप्ति धन्यवाद् ज्ञापन सम्बन्धमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले नेपालमा विज्ञान तथा प्रविधिको विकासमा प्रचारप्रसार (Outreach) को महत्व तथा भुमिकालाई मनन गर्दै यस कार्यमा संलग्न भई राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा सकृय रही उल्लेख्य योगदान गर्ने व्यक्ति तथा संघ /संस्थालाई संमानित तथा थप प्रोत्साहित गर्ने उद्देश्यले वि. सं. २०४२ सालमा […]
We are pleased to share that IAU Office of Astronomy Outreach (IAU OAO) has call for the proposal from people around the world or its new project where they will be distributing 12 telescopes globally. The telescopes are signed by astronauts, Nobel laureates, astronomy communicators and scientists with inspiring roles in their communities. Submit Your […]
मिति: चैत ८, २०७७ प्रेस विज्ञप्ति नेपाली विद्यार्थीका लागि क्युब्स इन स्पेस नासो २०२१ आयोजना हुने नेपालमा स्टिम शिक्षालाई प्रवर्द्धन गर्ने हाम्रो अभियानलाई अगाडी बढाउदै नेपाली विद्यार्थीहरुका लागि अन्तर्राष्ट्रियस्तरको थप अवसर सृजना गर्ने क्रममा अमेरिकी संस्था idoodleedu Inc संग सहकार्य गर्दै नेपालमै पहिलोपटक विद्यालयतहका विद्यार्थीहरुका लागि ‘क्युब्स इन स्पेस नासो २०२१’ कार्यक्रम आयोजना गर्दैछौं। अप्रिल […]
मितिः माघ १९, २०७७ प्रेस विज्ञप्ति ‘चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को नतिजा सार्वजनिक सन २०२० मा सञ्चालित ‘चौथो नासो विज्ञानमा महिला पुरस्कार २०२०’ को व्यवसायिक तथा विद्यार्थी विधामाको निर्णय नतिजा सार्वजनिक गदछौं । देश तथा विदेशबाट प्राप्त ५० आवेदकमध्ये अन्तिम १८ प्रतियोगीहरुलाई निर्णायकज्यूहरुले मुल्यांकन गर्नुभएको थियो भने ‘पब्लिक च्वाईस अवार्ड’ को लागि प्रतियोगीहरुको […]
मितिः माघ ११, २०७७ प्रेस विज्ञप्ति आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाड लोगो प्रतियोगिता आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाडको पुर्व तयारी स्वरुप यहि माघ १९ गतेसम्म लोगो आह्वान गर्दछौं। प्रतियोगितामा उत्कृष्ट हुने लोगोले रु. पांच हजार तथा प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै उक्त लोगो “आठौं राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियड २०२१“ को औपचारिक लोगो हुनेछ। राष्ट्रीय एस्ट्रोनोमी ओलम्पियाड सम्बन्धि नेपाली समाजमा […]
If you are an astronomy enthusiast, you must be following Jupiter and Saturn coming closer this week and becoming one (for naked eye observers) this week! Tonight the two giant planets will be so closed that they will 0.1 degree apart making the exceptional astronomical scene southwestern horizon after the sunset. Are you ready to […]
मिति: कार्तिक ८, २०७७ प्रेस विज्ञप्ति: नेपाललाई दुई अनरेवल मेन्सन नेपालले यस वर्ष सञ्चालित ग्लोबल ई-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स् मा नेपालले दुईबटा अनरेबल मेन्सन अवार्ड हात पारेको छ। नेपालका लागि सेन्ट जेभियर्स कलेज, माईतिघरका श्री राहुल रञ्जन साह तथा क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर, कोटेश्वरका श्री अंशुराज सेढाईले अनरेबल मेन्सन अवार्ड प्राप्त गरेका हुन्। […]
मितिः कार्तिक ४, २०७७ प्रेस विज्ञप्ति: मृघशिरा उल्कावर्षा हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्कावर्षाको गतिविधि आज राति अत्यधिक देखिने छ । यो पुछ्रेताराका कारण वर्षमा दुई उल्कावर्षा हुन्छन्। प्रत्येक वर्ष मे महिनामा एटा एक्वारीएट र अक्टोबरमा ओरियनिड उल्कावर्षाहरु हेलीको पुच्छ्रेताराले सूर्यलाई परिक्रमा गर्ने क्रममा छोडेका धुलाका कणहरुका कारण हुने गर्छ। आजको उल्का वर्षाको स्रोत ओरायन (मृघशिरा) […]
मिति: असोज २४, २०७७ प्रेस विज्ञप्ति राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक नेपाल एष्ट्रोनोमिकल सोसाईटी (नासो) ले राष्ट्रिय विज्ञान दिवस (असोज १) तथा विश्व अन्तरिक्ष सप्ताह (अक्टोबर ४-१०) को संदर्भ पारेर संचालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा आज सार्वजनिक गर्दछौं। यी कार्यक्रममा देशका सातै प्रदेशका विभिन्न विद्यालयमा अध्ययनरत […]
मिति: भदौ १३, २०७७ प्रेस विज्ञप्ति सातौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२० को अन्तिम चरणको नजिता प्रकाशन साउन १० देखि १६ गते सम्म संचालित ‘सातौं राष्ट्रिय एष्ट्रोनोमी ओलम्पियाड २०२०’ को तेस्रो तथा अन्तिम चरण (बन्द शिविर) को नजिता आज प्रकाशन गरिएको छ। बन्द शिविरमा नेपालका ७ वटै प्रदेशमा संचालन भएको प्रथम तथा दोस्रो चरणबाट छनौट भएका […]